ne_tn/psa/106/044.md

1.5 KiB

तापनि

"तदापि" वा "तैपनि" । भजनसंग्रह १०६:८मा तपाईंले यसलाई कसरी अनुवाद गर्नभयो हेर्नुहोस् ।

तिनीहरूका संकष्ट

"तिनीहरूका दुःख" वा "तिनीहरूका पिडा"

सम्झिनुभयो

"सम्झिनुभयो" को अर्थ कुनै कुरालाई याद गर्नु भन्‍ने हो । अर्को अनुवादः "याद गर्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

र ... नरम हुनुभयो

"र ... तिनीहरूप्रति दयालु हुनुभयो"

तिनीहरूका सबै विजेतालाई

"तिनीहरूलाई कैद गर्नेहरूलाई" । यसले इस्राएलीहरूका शत्रुहरूलाई जनाउँछ जसले तिनीहरूलाई कैद गरेर लगेका थिए ।

तिनीहरूमाथि दया गर्ने

"तिनीहरूमाथि दयालु हुने"

शब्द अनुवाद