ne_tn/psa/106/037.md

1.9 KiB

तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्‍ना छोराहरू र छोरीहरूका रगत बगाए

"रगत बगाउनु" वाक्यांश "मार्नु"को लागि एउटा नम्र तरिका हो । अर्को अनुवादः "तिनीहरूले तिनीहरूका छोराहरू र छोरीहरूलाई मारे निर्दोष रगत बगाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

तिनीहरू आफ्‍ना कामहरूले अशुद्ध भए

अर्को अनुवादः "तिनीहरूका कामहरूले तिनीहरूलाई अशुद्ध बनाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूका कामहरूले तिनीहरू वेश्याजस्तै भए

यहाँ परमप्रभुप्रतिको तिनीहरूको अवफादारीतालाई दाऊदले एउटा वेश्याको अवफादारीतासँग तुलना गर्छन् । अर्को अनुवादः "तिनीहरू वेश्याजस्तै नै परमप्रभुप्रति अवफादार थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद