ne_tn/psa/106/026.md

1.4 KiB

आफ्नो हात उठाउनुभयो

"आफ्नो" शब्दले परमप्रभुलाई जनाउँछ । साथै, शपथ खाँदा हात उठाउनु एउटा चलन थियो ।

तिनीहरूका सन्तानहरूलाई ... तितरबितर पार्नहुनेछ ... विदेशहरूमा छरपष्‍ट पार्नुहुनेछ

मूलतः यी वाक्यांशहरूले एउटै अर्थ दिन्छ र जोड दिन एकसाथ लेखिएका छन् । अर्को अनुवादः "अनि उहाँले तिनीहरूका सन्तानलाई विदेशहरूमा बसोवास गर्ने तुल्याउनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तितरबितर पार्नहुनेछ

यसले कुनै कुरालाई छर्नु वा छरपष्ट पार्नुलाई जनाउँछ ।

शब्द अनुवाद