ne_tn/psa/106/022.md

1.6 KiB

हामको देश

यसले हामका सन्तान बसोवास गरेका देशलाई जनाउँछ । अर्को अनुवादः "हामका सन्तान बसोवास गर्ने देश" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-possession)

अचम्‍मका कामहरू

"अद्भुत कार्यहरू"

तिनीहरूलाई नष्‍ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए

मोशाले परमप्रभुलाई इस्राएलीहरूलाई नाश नगर्न भनी मनाउनुलाई उहाँको अगि दरार भएर खडा हुनु झैँ यहाँ दाऊद बताउँछन् । अर्को अनुवाद: "परमप्रभु र इस्राएलीहरूको बिच खडा भए र तिनीहरूलाई नष्ट नगर्न परमप्रभुलाई बिन्ती गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद