ne_tn/psa/106/016.md

2.9 KiB

छाउनीमा

यसले मरुभूमिमा भएका इस्राएलीहरूको छाउनीलाई जनाउँछ । अर्को अनुवादः "मरुभूमिमा छाउनीमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

पृथ्वीले मुख खुल्‍यो र ... निल्यो

यहाँ जमिन फाटिएर मानिसहरूलाई पुर्नुलाई कुनै प्राणीले केहि कुरा निल्नुसँग तुल्ना गरिएको छ । अर्को अनुवादः "पृथ्वी फाटियो र ... पुर्‍यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

दातान

यो एक अधिकारी थिए जसले मोशाको विरुद्ध विद्रोह गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

र अबीरामको पछि लाग्‍नेहरूलाई ढाकिदियो

पृथ्वी फाटेर दातानलाई पुर्दा अबीरामका अनुयायीहरू पनि पुरिएका थिए । अर्को अनुवादः "र त्यसले अबीरामको पछि लाग्‍नेहरूलाई पनि ढाकिदियो" वा "र त्यसले अबीरामको पछि लाग्‍नेहरूलाई पनि पुरिदियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

अबीराम

यो एक अधिकारी थिए जसले मोशाको विरुद्ध विद्रोह गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनीहरू माझमा आगो सल्कियो । त्‍यो आगोले दुष्‍टहरूलाई भष्‍म पार्‍यो ।

यी दुई वाक्यांशहरूले एउटै अर्थ दिन्छ र दुष्ट मानिसहरू कसरी आगोद्वारा मारिए भनेर जोड दिन एकसाथ लेखिएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद