ne_tn/psa/106/008.md

1.7 KiB

तापनि

"तदापि" वा "तैपनि"

आफ्नो नाउँको खातिर

यहाँ "आफ्नो नाउँ"ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवादः "उहाँको आफ्नै प्रतिष्ठाको खातिर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उजाडस्‍थानमा झैं समुद्रको गहिराइमा

परमप्रभुले इस्राएलीहरूलाई लाल समुद्रबाट भएर डोर्‍याउनुभएको बाटोलाई दाऊदले यहाँ मानिसहरूलाई मरुभूमिको सुक्खा जमिनमा डोर्‍याइन सकिने बाटोसित तुल्ना गर्छन् । "समुद्रको गहिराइ"ले समुद्रको तल्लो तहलाई जनाउँछ जुन परमप्रभुले पानीलाई अलग गर्नुहुँदा देखा पर्‍यो । अर्को अनुवादः "लाल समुद्रबाट भएर सुक्खा जमिनमा" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-simile]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद