ne_tn/psa/106/003.md

2.9 KiB

मलाई सम्झनुहोस्

"सम्झनुहोस्" वाक्यांशको अर्थ कुनै कुरा याद गर्नु हो । अर्को अनुवादः "मलाई याद गर्नुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तपाईंका चुनिएकाहरूको

"चुनिएकाहरू" शब्दले परमप्रभुका चुनिएका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "तपाईंका चुनिएका मानिसहरूको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

खुसीमा आनन्‍दित हुनेछु र ... महिमित

दाऊदले "तपाईंका चुनिएकाहरूको फलिफाप हेर्न"को साथ-साथै आफूले गर्नेछु भनी भनेका कुराहरू यी हुन् । नलेखिएका शब्दहरूलाई लेख्‍न सकिन्छ । अर्को अनुवादः "म खुसीमा आनन्‍दित हुनेछु र म ... महिमित" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

खुसी

"आनन्द" वा " हर्ष"

तपाईंको उत्तराधिकारसँगै महिमित हुनेछु

यहाँ "तपाईंको उत्तराधिकार"ले इस्राएलीहरूलाई जनाउँछ जो परमप्रभुका चुनिएका मानिसहरू हुन् । यहाँ "महिमित हुनेछु" भनेको कुनै कुराबारे "घमण्ड गर्नु" हो । यस सन्दर्भमा तिनीहरूले परमप्रभुबारे घमण्ड गरिरकेका छन् । अर्को अनुवादः "तपाईंका मानिसहरूसँगै तपाईंको महान्ताको घमण्ड गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद