ne_tn/psa/106/001.md

1.6 KiB

सामान्य जानकारीः

हिब्रू कवितामा समानान्तर सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

परमप्रभुको शक्‍तिशाली कामहरू कसले वर्णन गर्न सक्छ ... कामहरू कसले घोषना गर्न सक्छ र?

लेखकले परमेश्‍वरको प्रशंसा गर्न यो प्रश्‍न गर्छन र कुनै पनि उत्तरको अपेक्षा गर्दैनन् । अर्को अनुवादः "परमप्रभुको शक्‍तिशाली कामहरू कसैले पनि वर्णन गर्न सक्दैन ... कामहरू नै घोषना गर्न सक्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

प्रशंसाननिय कामहरू

"प्रशंसाको योग्य कामहरू"

शब्द अनुवाद