ne_tn/psa/101/004.md

2.4 KiB

खराबी

"खराब जुन सुकै कुरा"

घमण्डी आचरण र अहङ्कारी विचार भएको कुनै पनि व्यक्‍ति

मूलतः यी दुई वाक्यांशहरूले एउटै कुरालाई जनाउँछ र ती मानिसहरू कति घमण्डी छन् भन्‍ने कुरा जोड् दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

आचरण

"व्यवहार" वा "चरित्र"

मेरो छेउमा बस्‍नलाई म देशका विश्‍वासयोग्यहरू खोज्‍नेछु

यसको अर्थ यो हो कि दाऊदले ती मानिसहरूलाई उनको वरपर रहन र आफूसित बसोवास गर्न दिनेछन् । अर्को अनुवादः "म देशका विश्‍वासयोग्यहरूलाई मसित बसोवास गर्न दिनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

विश्‍वासयोग्यहरू

यसले परमेश्‍वरप्रति विश्‍वासयोग्य मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "विश्‍वासयोग्य मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

इमानदारीताको बाटोमा हिंड्नेहरू

यहाँ "जिउनु" बारे दाऊद "हिँड्नु"झैँ बताउँछन् । अर्को अनुवादः "इमानदार र न्यायोचित तरिकामा जिँउने" वा "इमानदारीताको जीवन जिउने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद