ne_tn/psa/100/001.md

1.6 KiB

सामान्य जानकारीः

हिब्रू कवितामा समानान्तर सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

आनन्द साथ परमप्रभुको जयजयकार गर

"परमप्रभुपको निम्ति स्वर उचाल ।

सारा पृथ्वी

यसले पृथ्वीका सबै मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "पृथ्वीमा भएका सबै जना" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उहाँको उपस्थितिको सामु आओ

भजन लेख्‍ने मानिसले पाठकहरूलाई राजाको सिंहासन भएको कक्षभित्र जान भनिरहेझैँ तिनी बताउँछन् । अर्को अनुवादः "आनन्दसाथ गाउदै उहाँ हुनुभएको ठाउँमाश जाऊँ" वा "आनन्दसाथ गाऊ, किनभने उहाँले सुन्‍नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद