ne_tn/psa/097/012.md

1.5 KiB

सामान्य जानकारीः

यस पदमा आज्ञा गरिएको छ र त्यसको पछाडि आज्ञा गर्नुको कारण छ । यदी तपाईंको भाषामा आज्ञा दिन अगि कारण बताउ पर्छ भनेः "परमप्रभुले तिमीहरूको निम्ति जे गरिदिनुभएको छ, तिमी धर्मी मानिसहरू उहाँको पवित्रतालाई सम्झँदा खुसी होओ र धन्यबाद देऊ ।"

परमप्रभुमा खुसी होओ

"परमप्रभुले तिमीहरूको निम्ति गर्नुभएको कुराको कारण खुसी होओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिमीहरूले उहाँको पवित्रता सम्झिंदा

सम्भावित अर्थहरू हुन्ः १) "तिमीहरूले उहाँ कति पवित्र हुनुहुन्छ भनी सम्झिंदा" वा २) "उहाँको पवित्र नाउँलाई", जुन "उहाँलाई"को निम्ति एउटा लक्षणा हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद