ne_tn/psa/096/001.md

2.4 KiB

सामान्य जानकारीः

हिब्रू कवितामा समानान्तर सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])

एउटा नयाँ गीत

कसैले पनि कहिले नगाएको एउटा नयाँ गीत

सारा पृथ्वी

यसले पृथ्वीका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "तिमीहरू पृथ्वीमा बस्‍ने सबै मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उहाँको नाउँलाई धन्‍यको भन

"नाउँ" शब्द परमप्रभुको निम्ति एउटा लक्षणा हो । अर्को अनुवादः "परमप्रभुलाई धन्‍यको भन" वा "परमप्रभुलाई प्रसन्‍न पार्ने कुरा गर ।"भजनसंग्रह ७२:१९मा "उहाँको धन्यको नाउँ सदासर्वदा धन्यको होस्"लाई कसरी अनुवाद गरिएको छ सो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उहाँको उद्धार ... घोषणा गर

"उद्धार" भाववाचक नामलाई "बचाउनु" क्रिया प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "उहाँले हामीलाई उद्धार गर्नुभएको छ भनेर ... घोषणा गर" वा "बचाउनुहुने उहाँ नै हुनुहन्छ भनेर ... मानिसहरूलाई बताउ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद