ne_tn/psa/093/005.md

1.9 KiB

गम्भीर

गहन

धेरै भरोसायोग्य छन्

"सधैँ एकैनासको रहन्छ" वा "कहिले परिवर्तन हुदैन" (EN-UDB)

तपाईंको मन्‍दिरलाई सदासर्वदा पवित्रताले सुसज्‍जित पार्छ

भजन लेख्‍ने मानिसले परमप्रभुको मन्दिर बारे यसरी बताउँछ कि मानौँ त्यो सुन्दर वस्‍त्र वा गरगहना लगाएकी एउटी स्‍त्री थिइन् र साथै परमप्रभुको पवित्रतालाई सुन्दर वस्‍त्र र गरगहनाझैँ बताउँछ । अर्को अनुवादः "तपाईंको मन्दिर सुन्दर छ किनभने तपाईं पवित्र हुनुहुन्छ" वा "सुन्दर वस्‍त्र र गरगहनाले एउटी स्‍त्रीलाई अझ सुन्दर बनाए जसरी नै तपाईंको पवित्रताले तपाईंको मन्‍दिरलाई सुन्दर बनाउँछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको मन्‍दिर

यरूशलेममा भएको मन्दिर

सुसज्‍जित पार्छ

सुन्दर बनाउँछ

शब्द अनुवाद