ne_tn/psa/091/012.md

2.5 KiB

तिनीहरूले तिमीलाई ... थाम्‍नेछन्

"परमप्रभुका स्वर्गदूतहरूले तिमीलाई ... थाम्‍नेछन्"

तिमीले आफ्‍ना खुट्टालाई ढुङ्गामा ठोकाउनेछैनौ

स्वर्गदूतहरूले पाठकको खुट्टा मात्र नभएर तिनको पुरा शरीरको पनि रक्षा गर्नेछ । अर्को अनुवादः "तिमीले आफ्‍ना खुट्टा समेत ढुङ्गामा ठोकाउनेछैनौ" वा "तिमीलाई केहि खराबी हुनेछैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-hyperbole]] र [[rc:///ta/man/translate/figs-synecdoche]] र rc://*/ta/man/translate/figs-metonymy)

तिमीले आफ्नो खुट्टामुनि सिंहहरू र गोमनहरूलाई कुल्चनेछौ । तिमीले जवान सिंहहरू र सर्पहरू कुल्चनेछौ

"आफ्‍ना खुट्टालाई ढुङ्गामा ठोकाउनेछैनौ" सानो समस्या हो भने सिंहहरू र सर्पहरू चाहिँ ठूला खतराका उदाहरणहरू हुन् । भजन लेख्‍ने मानिसले सिंह र सर्पहरू बारे यसरी बताउँछ कि मानौँ ती कुनै व्यक्तिको खुट्टाले कुल्चन सक्ने जति साना थिए। अर्को अनुवादः "ती तिमीले खुट्टामुनि कुल्चन सक्ने स-साना पशुहरू भएझैँ तिमीले सिंहहरू र गोमनहरूलाई मार्न सक्ने छौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

गोमनहरू

एक प्रकारको विषालु सर्प

कुल्चने

खुट्टाले जोडसँग दबाउनु

शब्द अनुवाद