ne_tn/psa/091/010.md

1.9 KiB

कुनै खराबीले तिमीलाई जित्‍नेछैन

"तिमीलाई कुनै खराबी हुनेछैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-personification]])

तिम्रो घर नजिक कुनै कष्‍ट आउनेछैन

भजन लेख्‍ने मानिसले अरूहरूलाई प्रहार गर्ने मानिसहरू बारे यसरी बताउँछ कि मानौँ तिनीहरूले गर्ने हानि तिनीहरू आफै थिए । अर्को अनुवादः "कसैले पनि तिम्रो परिवारलाई हानि गर्न सक्ने छैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/figs-metonymy]])

किनकि उहाँले ... निर्देशन दिनुहुनेछ

"परमप्रभुले ... आज्ञा दिनुहुनेछ"

तिम्रा सबै मार्गमा

भजन लेख्‍ने मानिसले कुनै व्यक्तिको जीवन जीउने तरिका बारे यसरी बताउँछन् कि मानौँ त्यो एउटा बाटो थियो जहाँ त्यो व्यक्ति हिड्यो । अर्को अनुवादः "तिमीले गर्ने सबै कुरामा" वा "हर समय"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद