ne_tn/psa/090/014.md

2.9 KiB

बिहान हामीलाई ... सन्‍तुष्‍ट पार्नुहोस्

"हरेक बिहान हामीलाई ... सन्‍तुष्‍ट पार्नुहोस् "

तपाईंको करारको विश्‍वस्‍तताले करारले

"विश्‍वस्‍तता" भाववाचक नामलाई विशेषणको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तपाईंको हामीसँगको करारको कारण विश्‍वासयोग्य हुनुभइ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

हामीलाई विपत्तिमा पार्नुभएका दिनहरू र हामीले कष्ट भोगेका वर्षहरू जति थिए

यी दुवै वाक्यांशहरूले एउटै अर्थ दिन्छ । लेखकले परमप्रभुलाई तिनीहरूलाई दण्ड दिनुभएको समय जती नै तिनीहरूलाई खुसी तुल्याउनको निम्ति भन्दैछन् । अर्को अनुवादः "तपाईंले हामीलाई विपत्तिमा पार्नुभएका र हामीलाई दुःख भोग्‍ने तुल्याउनु भएका समयहरू जति थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तपाईंको सेवक

यहाँ "तपाईंको सेवक"ले इस्राएलका मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "हामी, तपाईंको सेवक" वा "हामी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

हाम्रा छोराछोरी

यहाँ "छोराछोरी"ले सन्तानलाई जनाउँछ ।

तपाईंको ऐश्‍वर्य देखून्

"ऐश्‍वर्य" भाववाचक नामलाई "महान कुराहरू"को रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तपाईंले गर्नुहुने महान कुराहरू देखून्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद