ne_tn/psa/089/027.md

1.9 KiB

जोड्ने वाक्यः

परमप्रभु दाऊदको बारे बोल्न जारी राख्नु हुन्छ ।

मेरो जेठो छोरो ... को रूपमा पनि त्यसलाई म राख्‍ने छु

परमप्रभुले दाऊदलाई अरू सबै मानिसहरूमाथि विशेष दर्जा र अवसर दिनुलाई यसरी बताइएको छ कि मानौँ दाऊद परमप्रभुको जेठो छोरो हुनेथ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने

दाऊदको घरानाबाट कसैले सधैँ राजा भएर राज्य गर्नुलाई यसरी बताइएको छ कि मानौँ तिनको सिंहासन आकाश रहेसम्म रहिरहने थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

त्यसको सिंहासन

यहाँ "सिंहासन"ले राजा भएर राज्य गर्ने शक्तिलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद