ne_tn/psa/089/013.md

2.7 KiB

तपाईंसँग शक्‍तिशाली बाहुली र बलियो हात छ र तपाईंको दाहिने हात उच्‍च छ

"शक्‍तिशाली बाहुली", "बलियो हात" र "दाहिने हात" शब्दहरू सबैले परमेश्‍वरको शक्तिलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

दाहिने हात उच्‍च छ

दाहिने हात हावामा उच्‍चाल्नु शक्तिलाई सङ्‍केत गर्ने कार्य हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन्

परमेश्‍वरले राजा भएर राज्य गर्नु र जे ठिक र न्यायसङ्गत छ त्यहि गर्नुलाई यसरी बताइएको छ मानौ परमेश्‍वरको सिंहासन भवन थियो, र धार्मिकता र न्याय त्यसको जग थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको सिंहासन

सिंहासानले परमेश्‍वरले राजा भएर राज्य गर्नुलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

करारको विश्‍वस्‍तता र सत्यता तपाईंको सामुबाट आउँछन्

परमेश्‍वर सधैव विश्‍वासयोग्य हुनु र उहाँले प्रतिज्ञा गर्नु भएको कुरा सधैँ गर्नुलाई यसरी बताइएको छ कि मानौँ करारको विश्‍वस्‍तता र सत्यता आएर परमेश्‍वरसँग भेट्न सक्थे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद