ne_tn/psa/089/011.md

1.9 KiB

उत्तर र दक्षिण

परमेश्‍वरले सबै ठाउँमा सबै कुरा सृष्टि गर्नुभयो भन्‍ने अर्थ दिन लेखकले "उत्तर" वा "दक्षिण" शब्दहरूलाई एकसाथ प्रयोग गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

तबोर र हेर्मोन तपाईंको नाउँमा आनन्‍दित हुन्‍छन्

तबोर गालीलको समुद्रको दक्षिणपश्‍चिममा पर्ने पहाड हो र हेर्मोन गालीलको समुद्रको उत्तरपूर्वीमा पर्ने पहाड हो । लेखकले यी पहाडहरूलाई ती आनन्‍दित हुन सक्ने मानिसहरू भएझैँ वर्णन गर्छ । अर्को अनुवादः "तबोर पहाड र हेर्मोन पहाड तपाईंको नाउँमा आनन्‍द मनाइरहेझैं छन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] र [[rc:///ta/man/translate/translate-names]])

तपाईंको नाउँमा

यहाँ "नाउँ"ले सिङ्गो व्यक्तिलाई जनाउँछ । अर्को अनुवादः "तपाईंमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद