ne_tn/psa/085/006.md

2.3 KiB

के तपाईंले हामीलाई फेरि पुनर्जीवित पार्नुहुन्‍न र?

इस्राएलका मानिसहरूलाई फेरि फलिफाप र खुसी पार्न परमेश्‍वरलाई गरेको आफ्नो बिन्तीलाई जोड दिन लेखक यो प्रश्‍न गर्छन् । अर्को अनुवाद: "बिन्ती छ, हामीलाई फेरि फलिफाप पार्नुहोस् ।" यस आलंकारिक प्रश्‍नलाई सामान्य वाक्यको रूपमा लेख्‍न सकिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

हामीलाई तपाईंको करारको विश्‍वस्‍तता देखाउनुहोस्

भाववाचक नाम "विश्‍वासनित"लाई विशेषणझैँ लेख्‍न सकिन्छ । अर्को अनुवाद: "हामीसँग भएको तपाईंको करारको कारण विश्‍वासयोग्य हुनुहोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

हामीलाई तपाईंको मुक्‍ति दिनुहोस्

परमेश्‍वरले आफ्ना मानिसहरूलाई यसरी आफ्नो विश्‍वासनिता देखाउनुभएको लेखक चाहन्‍छन् भनी बताउन "भएर" शब्द थप्‍न सकिन्छ । भाववाचक नाम "मुक्‍ति"लाई क्रियाझैँ लेख्‍न सकिन्छ । अर्को अनुवाद: "हामीलाई बचाउनुभएर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद