ne_tn/psa/082/008.md

1.8 KiB

सामान्य जानकारीः

लेखक फेरि बोल्‍दैछन् ।

पृथ्वीको न्याय गर्न

यहाँ "पृथ्वी"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "पृथ्वीका मानिसहरूको न्‍याय गर्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

किनकि सबै जातिहरूमा तपाईंको उत्तराधिकार छ

"किनकि सबै जातिहरू तपाईंको उत्तराधिकार हुन् ।" परमप्रभुले सबै मानिसहरूलाई आफ्‍नो ठान्‍नुभएर तिनीहरूमाथि शासन गर्ने कुरालाई यसरी बताइएको कि मानौँ ती जातिहरू उहाँले अधिकार गर्नुभएको सम्‍पत्ति थिए । अर्को अनुवाद: "किनकि सबै जातिहरूमाथि तपाईंले शासन गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सबै जातिहरू

यहाँ "जातिहरू"ले त्‍यस जातिहरूका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद