ne_tn/psa/082/003.md

2.1 KiB

गरीब र अनाथहरू

यहाँ "गरीब" र "अनाथहरू" नाममात्र विशेषण हुन् । यिनलाई विशेषणझैँ लेख्‍न सकिन्छ । अर्को अनुवाद: "गरीब र टुहुराटुहुरीहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

अधिकार कायम गर

"जे असल छ त्‍यही गर"

कष्‍टमा परेकाहरू र दरिद्रहरू

यहाँ "कष्‍टमा परेकाहरू" र "दरिद्रहरू" नाममात्र विशेषण हुन् । यिनलाई विशेषणझैं लेख्‍न सकिन्छ । अर्को अनुवाद: "पीडा भोगिरहेका र केही नभएकाहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

गरीब र खाँचोमा परेकाहरू ... दुष्‍टहरू

यी सबै विशेषण हुन् । यिनीहरूलाई विशेषणझैँ लेख्‍न सकिन्छ । अर्को अनुवाद: "जो गरीब र खाँचोमा परेकाहरू छन् ... जो दुष्‍टहरू छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

तिनीहरूलाई दुष्टहरूको हातबाट छुट्टाओ

यहाँ "हात" शब्दले शक्ति र अधिनलाई जनाउँछ । अर्को अनुवाद: "तिनीहरूलाई चोट पुर्‍याउनबाट दुष्ट मानिसहरूलाई रोक" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद