ne_tn/psa/079/010.md

3.2 KiB

जातिहरूले किन यसो भन्‍ने ""तिनीहरूका परमेश्‍वर खोइ कहाँ छ?" भन्‍ने

यसलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "तिनीहरूका परमेश्‍वर खोइ छ?" भनी जातिहरूले भन्‍न नसकून्'" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

"तिनीहरूका परमेश्‍वर खोइ कहाँ छ?

यस खिसीलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: ""तिनीहरूका परमेश्‍वरले केही गर्न सक्‍दैन!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंका सेवकहरूका रगत बगाइएको बदला जातिहरूमाथि हाम्रै सामु लिनुहोस्

रगत बगाउनु निर्दोष मानिसहरूलाई मार्नुको निम्ति metonym हो । यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "जातिहरूले मारेको तपाईंका निर्दोष सेवकहरूका बदला हामीले देख्‍ने गरी लिनुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-rquestion]])

हाम्रै सामु

"हाम्रै नजरमा" वा "हाम्रै उपस्थितिमा"

कैदीहरूको सुस्‍केरा तपाईंको सामु आओस्

कैदीहरूले पीडा र दुःखमा निकालेका स्‍वरको बारे आसाप यसरी बताउँछन् कि मानौँ यो एउटा व्‍यक्‍ति थियो जो राजाको सामु देखा पर्छ । अर्को अनुवाद: "कैदीहरूको सुस्‍केरा ध्‍यान दिई सुनेर तिनीहरूलाई सहायता गर्नुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-explicit]])

मृत्युका सन्तानहरू

"मृत्युको भागिदारहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद