ne_tn/psa/078/067.md

1.6 KiB

सामान्य जानकारीः

परमेश्वरले इस्राएलका मानिसहरूको निम्ति गर्नुभएको कुरा वर्णन गर्न लेखक निरन्‍तरता दिन्छन् ।

योसेफको पाल

"योसेफका सन्‍तानहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

योसेफ ... एफ्राइम

एफ्राइम योसेफका छोरा थिए ।

यहूदा ... सियोन पर्वत

सियोन पर्वत यहूदाका कुल बसोबास गर्ने भूमिमा थियो ।

स्‍वर्गझैं

"स्‍वर्गझैं उच्‍च" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

पृथ्वीझैं

"पृथ्वीझैं, स्‍थिर र बलियो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-ellipsis]] र [[rc:///ta/man/translate/figs-simile]])

शब्द अनुवाद