ne_tn/psa/078/064.md

2.4 KiB

पुजारीहरू तरवारले ढले

"तरवारहरू प्रयोग गरेर शत्रुहरूले धेरै इस्राएली पुजारीहरूलाई मारे" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-idiom]])

तिनीहरूका विधवाहरू रुन सकेनन्

सम्‍भावित अर्थहरू यी हुन्: १) कसैले ती विधवाहरूलाई रून दिएनन् वा २) यति धेरै पुजारीहरू मरे कि त्‍यहाँ राम्ररी अन्त्येष्टि गर्ने कुनै समय थिएन ।

विधवाहरू

महिलाहरू जसका पतिहरू मरेका छन् ।

परमप्रभु निद्राबाट जागेझैं ... उठ्नुभयो

"यो परमप्रभु निद्राबाट जाग्‍नुभएझैँ थियो" (हेर्नुहोस् EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दाखमद्यको कारणले कराउने योद्धाजस्तै

सम्‍भावित अर्थहरू यी हुन्: १) एउटा योद्धाजस्तै जसले निकै दाखमद्य पिएको थियो र तिनलाई जगाइएको कारण तिनी रिसाएका थिए र त्‍यसैले लड्न चाहन्‍थे वा २) एउटा योद्धाजस्तै जसले निकै दाखमद्य पिएको थियो तर सुतेर उठेको कारण अब तिनी होसमा छन् र राम्ररी लडाईं गर्न सक्‍छन् ।

शब्द अनुवाद