ne_tn/psa/078/060.md

2.1 KiB

सामान्य जानकारी:

परमेश्वरले इस्राएलका मानिसहरूको निम्ति गर्नुभएको कुरा वर्णन गर्न लेखक निरन्‍तरता दिन्छन् ।

उहाँले आफ्‍नो सामर्थ्यलाई कसैको कब्जामा सुम्‍पिदिनुभयो र आफ्‍नो महिमालाई शत्रुहरूका हातमा सुम्पिनुभयो

आसाप परमेश्‍वरको सामर्थ्य र महिमा बारे यसरी बताउँछन् कि मानौँ ती भैतिक वस्‍‍तु थिए जुन मानिसहरूले सामर्थ्यलाई कसैको कब्जामा र समात्‍न सक्‍थे । सायद "सामर्थ्य" र "महिमा" शब्द करारको सन्‍दूकको निम्ति लक्षणा हुन् । "हात" शब्द शत्रुको शक्तिको निम्ति लाक्षणा हो । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "उहाँले आफ्‍नो महिमित करारको सन्दूक आफ्‍नो शत्रुहरूलाई कब्जामा गर्न दिनुभयो, तिनीहरूले त्‍यो जे गर्न मन लाग्‍छ त्‍यही गरोस् भनेर उहाँले यो गर्नुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद