ne_tn/psa/078/058.md

998 B

सामान्य जानकारी:

परमेश्वरले इस्राएलका मानिसहरूको निम्ति गर्नुभएको कुरा वर्णन गर्न लेखक निरन्‍तरता दिन्छन् ।

उहाँलाई आफ्‍ना अग्‍ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्‍ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए

यी दुई वाक्यांश मिल्दोजुल्दो छ र उस्‍तै अर्थ छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद