ne_tn/psa/078/052.md

1.1 KiB

सामान्य जानकारी:

परमेश्‍वरले इस्राएलका मानिसहरूको निम्ति गर्नुभएको कुरा वर्णन गर्न लेखक निरन्‍तरता दिन्छन् ।

भेडालाई झैं ... बगाललाई झैं

इस्राएलीहरू भेडा भएझैँ लेखक तिनीहरूको बारे बताउँछन् । यसको अर्थ गोठालाले आफ्ना भेडालाई गरेझैँ परमेश्‍वर ती मानिसहरूको रेखदेख गर्नुहुन्छ र सुरक्षा दिनुहुन्छ भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

डुबायो

"पूर्ण रूपमा छोप्‍यो"

शब्द अनुवाद