ne_tn/psa/078/044.md

3.3 KiB

सामान्य जानकारी:

परमेश्वरले गर्नुभएको कुरा वर्णन गर्न लेखक निरन्‍तरता दिन्छन् ।

झींगाका हुल

यति धेरै झींगाहरू की त्‍यो बादलझैँ देखिन्‍थ्‍यो ।

जसले तिनीहरूलाई टोके

झींगाहरूले मिश्रीहरूलाई यति दुःखी बनायो की त्‍यो ती झींगाहरूले मिश्रीहरूलाई खाएको झैँ थियो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-hyperbole]])

तिनीहरूका अन्‍न फट्याङ्ग्रहरूलाई र तिनीहरूका परिश्रम सलहहरूलाई ... दिनुभयो

"तिनीहरूका सबै अन्‍न फट्याङ्ग्रहरूलाई र तिनीहरूले उब्जनी गर्न कडा परिश्रम गरेका हरेक कुरा सलहहरूलाई खान दिनुभयो"

अतिक्रमण गर्‍यो

"चारैतिर गयो"

फट्याङ्ग्रहरू

उफ्रनको निम्ति लामा-लामा खुट्टाहरू भएका घाँस खाने किरा

तिनीहरूका अन्‍न फट्याङ्ग्रहरूलाई ... उहाँले दिनुभयो

परमेश्वरले फट्याङ्ग्रहरूलाई उपहारको रूपमा अन्‍न दिनुभएझैँ आसाप बताउँछन् । अर्को अनुवाद: "तिनीहरूका अन्‍न फट्याङ्ग्रहरूलाई खान ... उहाँले दिनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका परिश्रम सलहहरूलाई

"उहाँले तिनीहरूका परिश्रम सलहहरूलाई दिनुभयो ।" परमेश्वरले मानिसहरूको परिश्रम सलहहरूलाई उपहारको रूपमा दिनुभएझैँ आसाप त्‍यसको बारे बताउँछन् । "परिश्रम" शब्द तिनीहरूको परिश्रमबाट उब्जिएका अन्‍नको निम्ति लाक्षणा हो । अर्को अनुवाद: "तिनीहरूले उब्जाउन कडा परिश्रम गरेका अन्‍न उहाँले सलहहरूलाई खान दिनुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद