ne_tn/psa/078/038.md

1.5 KiB

तिनीहरूका अधर्म क्षमा गर्नुभयो

"तिनीहरूले दुष्ट कार्यहरु गरेतापनि तिनीहरूलाई क्षमा गर्नुभ‍यो"

आफ्नो रिस थाम्‍नुभयो

आसाप परमेश्‍वरको रिसलाई यसरी बताउँछन् कि मानौँ यो एउटा रिसाएको व्‍यक्‍ति थियो जसलाई परमेश्वरले त्‍यसलाई रिस उठाउनेलाई आक्रमण गर्नदेखि रोक्‍नुभयो । अर्को अनुवाद: "उहाँ तिनीहरूसँग रिसाउनुभएता पनि तिनीहरूलाई दण्‍ड दिनुभएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँका सबै क्रोधलाई उत्तेजित गर्नुभएन

अर्को अनुवाद: "आफैलाई तिनीहरूसँग पूर्ण रूपमा रिसाउन दिनुभएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद