ne_tn/psa/078/033.md

2.4 KiB

सामान्य जानकारी:

इस्राएलीहरूलाई परमेश्वर के गर्नुभयो भन्‍ने बारे लेखक बताउन निरन्‍तरता दिन्छन् ।

तिनीहरूका दिनहरू घटाउनुभयो

"तिनीहरू जवान नै छँदा तिनीहरूलाई मार्नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

तिनीहरूका वर्षहरू त्रासले भरिएका थिए

वर्षहरू भाँडाहरू भएझैँ आसाप ती बारे बताउँछन् । अर्को अनुवाद: "वर्षैपिच्‍छे तिनीहरू हर समय डराउँछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँको खोजी गर्न

उहाँले तिनीहरूको रक्षा गर्नको निम्ति तिनीहरूले के गर्नुपर्‍थ्‍यो भनी उहाँलाई सोध्‍न (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनीहरूमाथि विपत्ति ल्याउनुभयो, तब तिनीहरूले उहाँको खोजी गर्न थाले, अनि तिनीहरू फर्के र ... खोजे

यी परमेश्‍वरले दिनहरू "घटाइदिनुभएकाहरू" भन्‍दा फरक मानिसहरू हुन् । तिनीहरूमध्‍ये केही मर्दा, अरूहरूले परमेश्‍वरको "खोजी गर्न" लाग्‍थे ।

फर्के

"पश्‍चाताप गर्र्‍थे" वा "आफ्ना पापहरूका निम्ति साँचो रूपमा क्षमा प्राप्‍ति हुन्‍थे"

उत्‍सुकतासाथ

" ढिलासुस्ती नगरी" वा "तिनीहरूले गर्न सक्‍ने जसरी"

शब्द अनुवाद