ne_tn/psa/078/003.md

1.0 KiB

सामान्य जानकारी:

पद २ मा सुरू भएको वाक्‍य पद ३ ले निरन्‍तरता दिन्छ ।

तिनीहरूका सन्‍तानहरूबाट हामी ती कुरा लुकाउनेछैनौं

"निश्‍चय नै तिनीहरू बारे हाम्रा सन्‍तानहरूलाई बताउनेछौं"

परमप्रभुका प्रशंसनीय कामहरू

"ती कुराहरू जसको निम्ति हामी परमप्रभुको प्रशंसा गर्छौ"

शब्द अनुवाद