ne_tn/psa/078/001.md

1.6 KiB

सामान्य जानकारी:

हिब्रु कवितामा समानान्तर सामान्य हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] and [[rc:///ta/man/translate/figs-parallelism]])

मेरा मुखका वचनहरू

"मुख" शब्द तिनीहरूसँग बोल्‍ने व्‍यक्‍तिको निम्ति लक्षणा हो । अर्को अनुवाद: "मेरा वचनहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

दृष्टान्तमा म आफ्‍नो मुख खोल्नेछु

"दृष्टान्त भनेर म आफ्‍नो मुख खोल्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

बारेमा ... गाउनेछु

"बताउनेछु" १९:२ मा "वार्तालाप गर्छ" कसरी अनुवाद भएको छ, हेर्नुहोस् ।

गुप्‍त कुरा

यदि तपाईंको भाषामा चाहेर पनि बुझ्‍न अपठ्यारो पर्ने भनाइहरूको निम्ति कुनै शब्द छ भने, तपाईंले त्‍यो यहाँ प्रयोग गर्न सक्‍नुहुन्‍छ ।

शब्द अनुवाद