ne_tn/psa/076/008.md

1.9 KiB

तपाईंले आफ्नो न्याय सुनाउनुभयो

"तपाईंले न्याय घोषणा गर्नुभयो" वा "तपाईंले दुष्ट मानिसहरूलाई कसरी दण्‍ड दिन लाग्‍नुभएको थियो भन्‍ने घोषणा गर्नुभयो"

पृथ्वी ... थियो

यहाँ "पृथ्वी" पृथ्वीमा बसोबास गर्ने मानिसहरूको निम्ति लक्षणा हो । अर्को अनुवाद: "पृथ्वीका मानिसहरू ... थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

न्याय गर्न

"न्याय कार्यान्वयन गर्न" वा "दुष्‍ट मानिसहरूलाई दण्‍ड दिन"

सेला

यहाँ यो एउटा साङ्गीतिक शब्द हुन सक्‍छ जसले मानिसहरूलाई कसरी गाउँने र आफ्ना वाध्‍यवाधन कसरी बजाउने भनेर बताउँछ । केही संस्‍करणहरूले हिब्रु शब्द लेख्‍छन् र केही संस्‍करणले यसलाई समावेश गर्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-transliterate)

शब्द अनुवाद