ne_tn/psa/076/006.md

1.5 KiB

तपाईंले हप्काउनुहुँदा

भाववाचक नाम "हप्काउनु"ले रिसमा वा आलोचना गरि केही भन्‍नुलाई जनाउँछ । अर्को अनुवाद: "तपाईंले तिनीहरूलाई हप्काउनुहुँदा " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

मस्त निद्रमा परे

"मरे" वा "मरि लडे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

तपाईं रिसाउनुहुँदा तपाईंको सामु को खडा हुन सक्छ र?

यसलाई सामान्य वाक्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "तपाईं क्रोधित हुनुहुँदा तपाईंको सामु कोही पनि खडा हुन सक्दैन ।" "तपाईं क्रोधित हुनुभएको जोकोहीलाई पनि तपाईं नाश गर्न सक्‍नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद