ne_tn/psa/076/004.md

2.3 KiB

सामान्य जानकारी:

परमेश्वर ठुलो लडाईं जीतेर आउनुभएको एउटा सिपाही हुनुभएझैँ आसाप परमेश्‍वरको बारे बताउँछन् ।

तपाईं चम्‍किनुहुन्‍छ र आफ्‍नो महिमा प्रकट गर्नुहुन्छ

दोस्रो वाक्यांशले पहिलो वाक्यांशलाई जोड दिन्छ जहाँ परमप्रभुको महिमाले परमप्रभु चम्‍किनुहुन्‍छ भन्‍ने कुरासँग सम्‍बन्‍धित छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

तपाईं चम्‍किनुहुन्‍छ

"चम्‍किनुहुन्‍छ" वाक्यांश महान् हुनुको निम्ति रूपक हो । अर्को अनुवाद: "आफू कति महान् हुनुहुन्छ भनी तपाईंले देखाउनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

साहसी हृदय भएकाहरू लुटिएका छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तपाईंका साहसी सेनाहरूले आफ्ना शत्रुहरूलाई मारेर तिनीहरूका सबै सर-सामानहरू लिएका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मस्त निद्रमा परे

यहाँ "मस्त निद्रमा परे" मरे भन्‍नको निम्ति नम्र तरिका हो । अर्को अनुवाद: "मरे" वा "मरि लडे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

शब्द अनुवाद