ne_tn/psa/074/022.md

2.3 KiB

आफ्नो इज्‍जतको रक्षा गर्नुहोस्

"आफू धर्मी हु भनी हरेकलाई देखाउनुहोस्"

सम्झनुहोस्

"ध्‍यान दिनुहोस्" आफूलाई मूर्खहरूले कसरी अपमान गर्छन् भनी परमेश्वरले बिर्सनुभएको छैन, तर उहाँले यसको बारेमा विचार नगर्नुभएझैँ देखिन्‍छ । ७४:१ मा यो कसरी अनुवाद भएको छ हेर्नुहोस् ।

तपाईंका वैरीहरूका आवाजहरू

"आवाजहरू" शब्द मानिसहरूले बोल्‍दा तिनीहरूले प्रयोग गर्ने शब्दहरू हुन् । अर्को अनुवाद: "तपाईंका वैरीहरूले जे भनिरहेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

वा तपाईंलाई निरन्‍तर अनादर गर्नेहरूको कोलाहल

यस भजनरचयताले परमेश्‍वरको अनादर गर्नेहरूका यी शब्दहरूलाई यसरी बताउँछन् कि मानौँ ती पशुहरू अथवा पानी वा बतासजस्‍ता निर्जीव वस्‍तुहरूको ठुलो आवाज थियो । अर्को अनुवाद: "र तपाईंलाई निरन्‍तर अनादर गर्नेहरूका चर्को र अर्थहीन कुराहरूमा ध्‍यान दिनुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-ellipsis]] र [[rc:///ta/man/translate/figs-metaphor]])

अनादर

निडर भई विरोध गर्नु

शब्द अनुवाद