ne_tn/psa/074/003.md

1.1 KiB

सामान्य जानकारी:

यी पदहरूले यरूशलेममा इस्राएलको मन्दिरमाथि भएको शारीरिक आक्रमण, वास्‍तविक घटनाको वर्णन गर्छ ।

आउनुहोस् ... हेर्नुहोस्

आसाप परमेश्‍वरलाई आएर विनाश हेर्न भन्‍दै छन् ।

गर्जन्छन्

वैरीहरू विजयीको चर्को आवाजमा ठुलो स्‍वरमा चिच्‍याउँदै थिए ।

बुट्टाहरू

यसले मन्‍दिरका काठ, धातु वा ढुङ्‍गामा खोपिएको कुराहरूलाई जनाउँछ ।

शब्द अनुवाद