ne_tn/psa/074/001.md

3.2 KiB

सामान्य जानकारी:

हिब्रु कवितामा समानान्तर सामान्य हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] and [[rc:///ta/man/translate/figs-parallelism]])

हे परमेश्‍वर, तपाईंले मलाई किन सदाको निम्ति इन्कार गर्नुभएको छ?

यसलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "हे परमेश्‍वर, हामीले केही नराम्रो गरेका छैनौ, तर तपाईंले हामीलाई सदाको निम्ति इन्कार गर्नुभएको छ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंको क्रोध किन तपाईंका खर्कका भेडाहरूका विरुद्ध दन्किन्छ?

यसलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "तपाईंले वास्‍ता गर्न प्रतिज्ञा गर्नुभएकाहरू हामीहरू हौँ, र हामीले केही नराम्रो गरेका छैनौ, तर अहिले तपाईं हामीसँग क्रोधित हुनुहुन्छ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंका खर्कका भेडाहरू

आसापले इस्राएलका मानिसहरू भेडाहरू भएझैँ बताउँछन् । अर्को अनुवाद: "इस्राएल जो तपाईंले आफ्नो खर्कमा खुवाउने भेडाहरूझैँ छन्, तिनीहरूको विरुद्ध" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सम्झनुहोस्

"ध्‍यान दिनुहोस्" परमेश्वरले आफ्ना मानिसहरूलाई बिर्सुनु भएको छैन, तर उहाँले तिनीहरूको बारेमा विचार गर्नुभएको छैन जस्‍तो देखिन्‍छ ।

तपाईंको आफ्नै उत्तराधिकार

"सदासर्वदा तपाईंकै"

शब्द अनुवाद