ne_tn/psa/068/028.md

2.2 KiB

हे इस्राएल, तेरो परमेश्‍वरले तेरो सामर्थ्यको आदेश दिनुभएको छ

केही संस्‍करणले यस हिब्रु लेखलाई "परमेश्‍वर, तेरो सामर्थ्यलाई बोला(वा प्रयोग गर)" भनी फरक तरिकाले बुझछन् ।

हे इस्राएल, तेरो परमेश्‍वरले ... आदेश दिनुभएको छ

"हे इस्राएलका मानिसहरू, तेरो परमेश्‍वरले ... आदेश दिनुभएको छ"

हामीलाई

"हामी" शब्दले दाऊद बोलिरहेका र तिनी स्‍वयम‍्लाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclusive)

यरूशलेमको तपाईंको मन्दिरबाट हामीलाई तपाईंको शक्‍ति प्रकट गर्नुहोस्

"तपाईं यरूशलेमको मन्दिरमा उपस्थिति हुनुहुँदा हामीलाई तपाईंको शक्ति देखाउनुहोस्"

शक्‍ति प्रकट गर्नुहोस्

भाववाचक नाम "शक्ति"लाई कार्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तपाईं शक्तिशाली हुनुहुन्छ भनी हामीलाई देखाउनुहोस्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद