ne_tn/psa/068/009.md

1.7 KiB

तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्‍यसलाई बलियो पार्नुभयो

इस्राएलको भूमिलाई यसरी बताइएको छ कि मानौँ यो एउटा व्‍यक्‍ति थियो जो थकित हुन सक्‍थ्‍यो वा बल प्राप्‍त गर्न सक्थ्‍यो । अर्को अनुवाद: "तपाईंले भूमिलाई असल उब्जनी दिने तुल्याउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको उत्तराधिकार

परमेश्वरले इस्राएलीहरूलाई दिनुभएको भूमिलाई यसरी बताइएको छ कि मानौँ यो एउटा उत्तराधिकार थियो जुन एउटा पिताले आफ्ना सन्‍तानहरूलाई हस्तान्तरण गरे । अर्को अनुवाद: "हामी इस्राएलीहरूलाई तपाईंले दिनुभएको भूमि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

गरीबहरू

सामान्यतया यसले गरिबहरूलाई जनाउँछ । अर्को अनुवाद: "गरीब मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

शब्द अनुवाद