ne_tn/psa/068/007.md

2.2 KiB

सामान्य जानकारी:

परमेश्‍वरले इस्राएलीहरूलाई मरुभूमिबाट भएर सीनै पर्वतमा डोर्‍याउनुभएको कथा दाऊद बताउन सुरू गर्छन् ।

जब तपाईं ... जानुभयो, जब तपाईं ... हिंड्‍नुभयो

यिनीहरूले एउटै घटनालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तपाईं आफ्‍ना मानसिहरूका अघि जानुभयो

"तपाईंले आफ्ना मानिसहरूलाई डोर्‍याउनुभयो"

जब तपाईं उजाडस्‍थानमा हिंड्‍नुभयो

इस्राएलका मानिसहरूको अगि हिडिरहनुभएको एउटा सिपाही उहाँ हुनुभएझैँ परमेश्‍वरको बारे बताइएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरको उपस्थितिमा, आकाशले पनि वृष्टि खन्यायो

"परमेश्‍वरले वृष्‍टि पार्नुभयो"

परमेश्‍वरको उपस्थितिमा

यस वाक्पद्घतिले यहाँ इस्राएलीहरूको सामु परमेश्वर देखा पर्नुलाई जनाउँछ । अर्को अनुवाद: "परमेश्वर इस्राएलीहरू कहाँ देखा पर्नुहुँदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्द अनुवाद