ne_tn/psa/067/005.md

1.2 KiB

सबै मानिसहरूले तपाईंको प्रशंसा गरून् ... सबै मानिसहरूले तपाईंको प्रशंसा गरून्

परमेश्‍वरलाई प्रशंसा गर्नुको महत्त्‍व जोड दिन दोस्रो उपवाक्यले पहिलो उपवाक्यको अर्थ अझ स्‍पष्‍ट पार्छ। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

पृथ्वीले यसको फसल उत्पादन गरेको छ

यहाँ लेखकले "पृथ्वी"को बारे यसरी बताउँछन् कि मानौँ यसले मानिसहरूलाई फसल दिन चाहेको छ । अर्को अनुवाद: "हामीले हाम्रो बालीबाट प्रशस्त फसल कटनी गरेका छौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद