ne_tn/psa/067/003.md

1.3 KiB

मानिसहरूले तपाईंको प्रशंसा गरून् ... सबै मानिसहरूले तपाईंको प्रशंसा गरून्

परमेश्‍वरलाई प्रशंसा गर्नुको महत्त्‍व जोड दिन दोस्रो उपवाक्यले पहिलो उपवाक्यको अर्थ अझ स्‍पष्‍ट पार्छ। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

जातिहरू ... जातिहरूमा शासन गर्नुहुनेछ

यहाँ "जातिहरू"ले पृथ्वीका सबै जातिका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सत्यतामा

"निष्पक्षसाथ" वा "न्यायसाथ"

शब्द अनुवाद