ne_tn/psa/066/019.md

1.8 KiB

तर परमेश्‍वरले साँच्‍चै सुन्‍नुभएको छ, उहाँले ... ध्यान दिनुभएको छ

यी दुई वाक्यांशको अर्थ उस्‍तै छ र परमेश्‍वरले तिनीको प्रार्थना सुन्‍नुभयो भन्‍ने जोड दिन एकसाथ प्रयोग भएको छ । अर्को अनुवाद "तर परमेश्‍वरले साँच्‍चै मेरो प्रार्थना सुन्‍नुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

मेरो प्रार्थनाको आवाज

यहाँ लेखकको प्रार्थनालाई आवाज भएको व्‍यक्‍तिगत गुण दिइएको छ । अर्को अनुवाद "मेरो प्रार्थना" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

वा उहाँको करारको विश्‍वस्‍ततालाई मबाट

अनुवादमा नलेखिएको शब्द थप्‍न सकिन्छ । अर्को अनुवाद "वा मबाट उहाँको करारको विश्‍वस्‍ततालाई फर्काउनुभयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

शब्द अनुवाद