ne_tn/psa/066/016.md

2.7 KiB

उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु

"प्राण" शब्दले सिङ्‍गो व्‍यक्‍तिलाई जनाउँछ । अर्को अनुवाद "उहाँले मेरो निम्ति के गर्नुभयो सो म बताउनेछु" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

मैले आफ्‍नो मुखले उहाँमा पुकारा गरें

"मुख" शब्दले परमेश्‍वरलाई पुकार्ने व्‍यक्‍तिलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

मेरो जिब्रोले उहाँको प्रशंसा गर्‍यो

यहाँ "जिब्रो"ले शब्द वा वचनलाई जनाउँछ । यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । उदाहरणको लागि: अर्को अनुवाद "मेरो जिब्रोद्वारा उहाँको प्रशंसा गरियो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-metonymy]])

पाप देखेको थिए

"पाप मन पराएको थिए" वा "अधर्म गरेको थिए"

मेरो पुकार सुन्‍नुहुनेथिएन

यहाँ "सुन्‍नुहुने थिएन"ले परमेश्‍वरले तिनको प्रार्थनाको उत्तर दिनुहुनेथिएन भन्‍ने संकेत गर्छ । यसलाई यस अनुवादमा स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद "मैले उहाँलाई पुकारेको सुन्‍नुहुने थिएन" वा "मरो प्रार्थनाको जवाफ उहाँले दिनुहुनेथिएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद