ne_tn/psa/066/010.md

3.0 KiB

तपाईंले हामीलाई जालभित्र ल्याउनुभयो

लेखक परमेश्‍वरको दण्‍डलाई यसरी बताउँछन् कि मानौँ परमेश्‍वरले आफ्ना मानिसहरूलाई जालमा पार्नुभएको थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

जाल

चरा वा जनावरको निम्ति पासो

तपाईंले हाम्रो पिठ्युमाथि गह्रौँ बोझ राख्‍नुभयो

मानिसहरूले भोगेको कुरालाई तिनीहरूको पिठ्युमाथि गह्रौँ भारी बोकेझैँ लेखक बताउँछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंले मानिसहरूलाई हाम्रा शिरहरूमा टेक्‍न लगाउनुभएको छ

यो युद्धमा दर्दनाक रूपले पराजित हुनुको एउटा चित्रण हो । अर्को अनुवाद "यो हाम्रा शत्रुहरूले हामीलाई युद्धमा परास्‍त गरे र आफ्ना रथहरू हाम्रा भूईंमा पडेका शरीरमा चलाएझैँ छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आगो र पानी भएर गयौ

परमेश्वरले तिनीहरूलाई डढेलो र बाढी जस्‍ता प्राकृतिक प्रकोपहरूले जाँच्‍नुभयो । अर्को अनुवाद "डढेलो र बाढीबाट पीडित भएका मानिसहरूझैँ हामीले दुःख भोग्‍यौ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-merism]])

फराकिलो ठाउँ

इस्राएलका मानिसहरूले अहिले पाएका आशिष‍्लाई लेखक यसरी बताउँछन् कि तिनीहरू एउटा खुल्‍ला ठाउँमा ल्‍याइएका थिए जहाँ तिनीहरू सुरक्षित छन् । अर्को अनुवाद "हामी सुरक्षित रहने खुल्‍ला ठाउँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद