ne_tn/psa/066/005.md

2.3 KiB

उहाँले ... उहाँ ... उहाँमा

यहाँ यी सबै शब्दहरूले परमेश्‍वरलाई जनाउँछ ।

भयवह

"अद्भुत"

मानवजातिका सन्तानहरू

"मानिस जाति"

उहाँले समुद्रलाई सुख्खा जमिन बनाउनुभयो । तिनीहरूले नदीमा खुट्टाले हिंडेर तरे

यसले लाल समुद्र तर्नु भन्‍ने जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले ... तरे

"तिनीहरू" शब्दले इस्राएलीहरू, परमेश्वरका मानिसहरूलाई जनाउँछ ।

हामी ... आनन्‍दित भयौं

"हामी" शब्दले इस्राएलीहरू, तिनीहरूका पूर्खाहरू, दाऊद र तिनी बोलिरहेका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-inclusive)

उहाँका आँखाहरूले ... नियाल्छन्

"उहाँका आँखाहरू" वाक्यांशले परमेश्‍वरलाई जनाउँछ । अर्को अनुवाद "उहाँ ... हेर्नुहुन्‍छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

विद्रोहीहरूले आफैलाई उच्‍च नपारून्

"विद्रोही मानिसहरूले आफैलाई उच्‍च नपारून्" वा "विद्रोही मानिसहरूले घमण्ड नगरून्"

शब्द अनुवाद