ne_tn/psa/064/003.md

1.6 KiB

तिनीहरूले तरवारहरूझैं आफ्‍ना जिब्राहरू धारिला बनाएका छन्

लेखकले आफ्ना शत्रुहरूका जिब्राहरूलाई ती धारिलो तरवारहरू भएझैँ बताएका छन् । यहाँ "जिब्राहरू"ले शत्रुहरूले बोल्‍ने रूखो बोलीलाई संकेत गर्छ । अर्को अनुवाद "तिनीहरूले भन्‍ने रूखो वचनले मलाई धारिलो तरवारझैँ चोट पुर्‍याउँछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-simile]] र [[rc:///ta/man/translate/figs-metonymy]])

तीता शब्दहरूका काँडहरू

लेखकले आफ्ना शत्रुहरूका तीता शब्दहरूलाई यसरी बताउँछन् कि मानौँ ती तिनलाई हानिएको काँडहरू थिए । अर्को अनुवाद "काँडहरूझैँ मलाई घोच्‍ने तीता शब्दहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद