ne_tn/psa/063/007.md

1.5 KiB

म तपाईंको पखेटाहरूको छायामा आनन्‍दित हुनेछु

आफ्ना बचेराहरूलाई आफ्‍नो पखेटाहरू मुनि सुरक्षा दिने चराभएझैँ लेखक परमेश्‍वरको बारेमा बताउँछन् । अर्को अनुवाद "तपाईंले मलाई सुरक्षा दिनुभएकोले म आनन्‍दित हुनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंसँग म टाँसिन्‍छु

"मलाई तपाईं चाहिन्‍छ" वा "तपाईंमा म भर पर्छु"

तपाईंको दाहिने हातले मलाई सहारा दिन्छ

यहाँ दाहिने हात बल र शक्तिको निम्ति चिन्‍हझैँ प्रयोग भएको छ । अर्को अनुवाद "तपाईं मलाई आड दिनुहुन्छ" वा "तपाईं मलाई थाम्‍नुहुन्‍छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद